सुपर मादी हाइड्रोपावरको आइपिओ आउँदै
काठमाण्डौ।सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले यही मङ्सिर २० गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १२ लाख ६० हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) स्थानीयवासीका लागि बिक्री खुला गर्ने भएको हो ।
आयोजना प्रभावित कास्कीको मादी गाउँपालिका १ र २ का...